पशुपति नाथमा महाशिवरात्रीको तयारी तीव्र, आउन थाले सन्यासीहरु [तस्बिरहरु]

महाशिवरात्रीका लागि भारत लगायतका ठाउँबाट सन्यासीहरु आउने क्रम जारी रहेको छ ।

फाल्गुन १, २०८२

सुर्याम्स उप्रेती

काठमाडौँ — पशुपति नाथ मन्दिरमा महाशिवरात्री पर्वको तयारी भव्य रुपमा चलिरहेको छ । महाशिवरात्रीका लागि भारत लगायतका ठाउँबाट सन्यासीहरु आउने क्रम जारी रहेको छ । केही सन्यासीहरु अगाडि नै आएर पशुपतिमा बसिसकेका छन् ।

सुर्याम्स

Link copied successfully