चितवन निकुञ्जको वन्य संसार [तस्बिरहरु]

रो‍माञ्च र रहस्यले भरिपूर्ण छ चितवनको वन्य जीवन ।

माघ २४, २०८२

सुर्याम्स उप्रेती

The Wild World of Chitwan National Park [Photos]

काठमाडौँ — नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको वन्य संसार रो‍माञ्च र रहस्यले भरिएको छ । यो निकुञ्ज वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य समेत हो । निकुञ्जमा प्रवेश गर्ने पर्यटकले जंगल, चराचुरुङ्गी र वन्यजन्तु अवलोकन गर्ने गर्छन् । चितवन निकुञ्ज पूर्वी नवलपरासी, चितवन र मकवानपुरसम्म फैलिएको छ । हेरौं गैंडा, चित्तल, बँदेल लगायतका वन्यजन्तुसँगै चखेरा, गिद्ध, भुँडीफोर गरुङ र मयुर लगायतका चराचुरुंगीका तस्बिरहरु ।

सुर्याम्स

Link copied successfully