व्यस्त सडक रुटमा साइकलयात्रीलाई सुरक्षित र सहज आवागमनका लागि महानगरले साइकल लेन विस्तारलाई जोड दिएको छ ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाले तीनकुने–माइतीघर सडक खण्डमा साइकल लेन विस्तारलाई तीव्रता दिएको छ । व्यस्त सडक रुटमा साइकलयात्रीलाई सुरक्षित र सहज आवागमनका लागि महानगरले साइकल लेन विस्तारलाई जोड दिएको छ ।
![Bicycle lane expansion on Tinkune-Maitighar section [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/cyclingpath0204202687a0082-0422026044026-1000x0.jpg&w=1001&h=0)