मौसम परिवर्तनले धुम्मियो काठमाडौं [तस्बिरहरू]

मौसमका कारण काठमाडौंमा बिहानैदेखि भिजिबिलिटी घटेको छ ।

माघ १४, २०८२

सुर्याम्स उप्रेती

Kathmandu is drenched in smoke due to climate change [Photos]

काठमाडौँ — काठमाडौं उपत्यकासहित देशभर आज बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा प्रभाव परेको छ । मौसमका कारण काठमाडौंमा बिहानैदेखि भिजिबिलिटी घटेको छ ।

Kathmandu is drenched in smoke due to climate change [Photos]

पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध भएका छन् । कोशी र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान विभागका अनुसार यो प्रभाव केही दिन कायम रहने छ ।

Kathmandu is drenched in smoke due to climate change [Photos]
Kathmandu is drenched in smoke due to climate change [Photos]
Kathmandu is drenched in smoke due to climate change [Photos]
Kathmandu is drenched in smoke due to climate change [Photos]
Kathmandu is drenched in smoke due to climate change [Photos]
Kathmandu is drenched in smoke due to climate change [Photos]
Kathmandu is drenched in smoke due to climate change [Photos]

सुर्याम्स उप्रेती

Link copied successfully