आफ्नै धुनमा मनमगन स्वयम्भूनाथका तस्बिरहरु ।
काठमाडौँ — युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूनाथमा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गतिविधिका लागि आन्तरिक एवं बाह्य पर्यटकहरुको रोजाइमा रहेको सम्पदास्थल हो । यहाँ दैनिकजसो घुमघाम गर्न, तस्बिर/भिडियो खिच्न आउने पर्यटकहरुको कमी हुँदैन । पर्यटकीय गतिविधिबाहेक यहाँ हरेक दिन साँझपख भजनकीर्तन एवं प्रार्थना र मूर्ति र स्तूपहरुमा ढोगलगायतका काम समेत हुने गरेका छन् । आफ्नै धुनमा मनमगनजस्तो देखिने स्वयम्भूनाथ परिसर र त्यस क्षेत्र वरपरका तस्बिरहरु ।
![Blowing a fan at Swayambhunath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/swoyambhudailylife20260125230-2512026043341-1000x0.jpg&w=1001&h=0)