काठमाडौं आइपुग्यो सेनाको ‘एकीकरण टर्च र्‍याली’ [तस्बिरहरु]

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाबाट हिँडेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौंको आइपुगेको हो ।

पुस २६, २०८२

दीपेन श्रेष्ठ

Army's 'Unification Torch Rally' arrives in Kathmandu [Photos]

काठमाडौँ — ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाबाट हिँडेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौंको आइपुगेको छ ।

Army's 'Unification Torch Rally' arrives in Kathmandu [Photos]

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज बसन्तपुरस्थित हनुमान ढोका दरबारमा ल्याइएको हो । गत पुस २१ गते गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ शनिबार दिउँसो ४:५० बजे हनुमानढोका आइपुगेको हो ।

Army's 'Unification Torch Rally' arrives in Kathmandu [Photos]

गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौं आइपुगेको हो ।

Army's 'Unification Torch Rally' arrives in Kathmandu [Photos]

सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा आइतबार विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।

Link copied successfully