शालीनदीमा माघस्नान [तस्बिरहरू]

आजैदेखि एक महिनासम्म काठमाडौंको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला पनि सुरु भएको छ ।

पुस १९, २०८२

सुर्याम्स उप्रेती

Maghsnan in Shalini River [Photos]

काठमाडौँ — पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरु भएको छ ।

Maghsnan in Shalini River [Photos]

यस अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन गर्छन् ।

Maghsnan in Shalini River [Photos]

आजैदेखि एक महिनासम्म काठमाडौंको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला पनि सुरु भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन आउने गर्छन् । यहाँ भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]
Maghsnan in Shalini River [Photos]

सुर्याम्स उप्रेती

Link copied successfully