विश्व ध्यान दिवसका सन्दर्भमा काठमाडौँ महानगरपालिका र भविष्यका लागि युवा संस्थाले संयुक्तरुपमा आइतबार खुलामञ्चमा योग शिविर सञ्चालन गरेका हुन्।
काठमाडौँ — काठमाडौँको खुलामञ्चमा ध्यान गरेर आइतबार विश्व ध्यान दिवस मनाइएको छ। काठमाडौँ महानगरपालिका र भविष्यका लागि युवा संस्थाले संयुक्तरुपमा आइतबार खुलामञ्चमा योग शिविर सञ्चालन गरेका हुन्।
![Meditation on the open stage [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/worldmeditationdaycelebrationatkhullamanchkathmanduphotos12212025bt5a8325-21122025112714-1000x0.jpg&w=1001&h=0)