प्ले अफ प्रवेशको समीकरणका लागि निकै महत्त्वपूर्ण खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स विजयी बनेको हो ।
काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्ले अफमा फुग्ने चौथो टिम बनेको छ । डिफेन्डिङ च्याम्पियनलाई हराउँदा लुम्बिनीको छुट्टै सान देखिएको छ ।
![Lumbini's little surprise after defeating the defending champion [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/111-janakpurboltsvslumbininplmatchphotos120520250303-05122025044253-1000x0.jpg&w=1001&h=0)