शनिबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले १ सय ४६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गर्यो ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । शनिबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले १ सय ४६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गर्यो ।
इशान पाण्डे र विनोद भण्डारीले संयमीत इनिङ्स खेलेर ७५ बलमा ९१ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रसिंह ऐरी र हरमित सिंहले अन्तिम बलसम्म अविजित खेल्दै टोलीलाई जिताए ।
![Sudurpaschim's dominance against Janakpur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplsudurvsjanakpur11292025c7a9398-29112025022313-1000x0.jpg&w=1001&h=0)
![Sudurpaschim's dominance against Janakpur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplsudurvsjanakpur11292025img9581-29112025022533-1000x0.jpg&w=1001&h=0)