काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाडौँ — उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गरी ‘बाग्मती डर्बी’ मा एकपक्षीय हिसाबमा धावा बोलेको छ ।
![Kathmandu dominates Chitwan with brilliant bowling [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/kathmandu-gorkhas-3-28112025102242-1000x0.jpg&w=1001&h=0)