कीर्तिपुरको त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा चितवन ४८ रनले विजयी रह्यो ।
काठमाडौँ — चितवन राइनोजका रञ्जित कुमारले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किंग्सको जित यात्रामा बुधबार पूर्णविराम लागेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा चितवन ४८ रनले विजयी रह्यो ।
![Biratnagar's undefeated streak comes to an end [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/rkumar1-26112025014829-1000x0.jpg&w=1001&h=0)