दोस्रो जितमा सुदूरपश्चिमको सान [तस्बिरहरू]

पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङको निम्तो दिएपछि आएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो । भुर्तेलले अर्धशतक बनाए पनि जबाफमा आएको पोखराले ८ विकेट गुमाई १ सय ७५ रन मात्र बनाउन सक्यो ।

मंसिर ५, २०८२

हेमन्त श्रेष्ठ

Far West proud of second win [Photos]

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले जोस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारीको बलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पार्‍यो।

Far West proud of second win [Photos]

त्रिवि रंगशालामा १९३ रनको विशाल स्कोर खडा गरेको रोयल्सका ब्राउनले ६८ र विनोदले ४३ रन जोडे, जबकि क्रिस लिन र कप्तान दीपेन्द्रसिंह ऐरीले पनि रन थपे।

Far West proud of second win [Photos]

जवाफमा कप्तान कुशल भुर्तेलले ५३ र जिम्मी निसमले ४७ रन बनाए पनि पोखरा १७५/८ मा रोकियो। सुरुआतमै विकेट गुमाएको पोखरा पावरप्लेमा दबाबमा पर्‍यो, अन्त्यतिर ड्यान डाउथवेटले १६ बलमा ३७ रन प्रहार गरे पनि जित टरेन।

Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]
Far West proud of second win [Photos]

हेमन्त श्रेष्ठ

Link copied successfully