आफ्ना इष्टदेव बुढाहाङको सम्झनामा स्थानीयहरु पापानी नाचेर रमाइलो गरिरहेका छन् । गएको मंगलबार सुरु भएको पापानी चाड एक सातापछि मंगलबार सूर्योदयसँगै समापन हुने छ।
What you should know
धनकुटा — धनकुटाको शहिदभूमि गाउँपालिकाको आँखिसल्लामा पापानी चाडको रौनक छाएको छ। आफ्ना इष्टदेव बुढाहाङको सम्झनामा स्थानीयहरु पापानी नाचेर रमाइलो गरिरहेका छन् । गएको मंगलबार सुरु भएको पापानी चाड एक सातापछि मंगलबार सूर्योदयसँगै समापन हुने छ।
![The splendor of the papani in Ankhisalla [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/papani-aankhisalla-7-17112025035756-1000x0.jpg&w=1001&h=0)