पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को पहलमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरूको सम्मेलन बुधबार काठमाडौंमा सुरु भएको हो ।
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को पहलमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरूको सम्मेलन बुधबार काठमाडौंमा सुरु भएको हो ।
