बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]

रिबोधनी एकादशीका दिन व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सखरखण्ड र तरुलका परिकार खाने प्रचलन रहेको छ ।

कार्तिक १५, २०८२

सुर्याम्स उप्रेती

Crowd of devotees at Budhanilkantha Temple [Photos]

काठमाडौँ — हरिबोधनी एकादशीका अवसरमा काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज घर–घरमा रोपेको तुलसीको मठलाई सिंगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराउने चलन रहेको छ। आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सखरखण्ड र तरुलका परिकार खाने प्रचलन रहेको छ ।

सुर्याम्स

Link copied successfully