चम्किएका हिमाल [तस्बिरहरु]

काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवाबाट देखिएका हिमाल, काखैको बस्ती, सूर्यास्त मनमोहक छन् ।

कार्तिक ७, २०८२

सुर्याम्स उप्रेती

Shining Mountains [Photos]

काठमाडौँ — कात्तिकको महिनामा मौसम खुलेको छ । मौसम सफा भएपछि हिमाल चम्किला देखिएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवाबाट देखिएका हिमाल, काखैको बस्ती, सूर्यास्त मनमोहक छन् ।

Shining Mountains [Photos]
Shining Mountains [Photos]
Shining Mountains [Photos]
Shining Mountains [Photos]
Shining Mountains [Photos]
Shining Mountains [Photos]
Shining Mountains [Photos]

सुर्याम्स उप्रेती

Link copied successfully