फोटोफिचर
हिन्दू मान्यताअनुसार गाईलाई माताको रुप मान्दै आज पूजा आजा गरिन्छ ।
सुर्याम्स उप्रेती
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — तिहार अन्तर्गत आज गाई तिहार मनाइँदैछ । हिन्दू मान्यताअनुसार गाईलाई माताको रुप मान्दै आज पूजा आजा गरिन्छ । यस्तै पशुपतिनाथ मन्दिरको गौशालामा रहेका गाईहरुको पूजा गरिएको छ ।