प्रधानमन्त्री सुशीला कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विपिनलाई श्रद्धाञ्जली दिएकी छिन् । उनको साथमा मन्त्रिपरिषद्का सदस्यहरू पनि उपस्थित थिए।
काठमाडौँ — प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका २४ वर्षीय कृषि विद्यार्थी विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ।
![Bipin's final farewell in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/finaltributebipinjoshiatkathmanduphotos011-20102025010120-1000x0.jpg&w=1001&h=0)