उक्त समारोहमा नेवारी भेषभूषामा सजिएर आएका स्थानीय महिला तथा बालबालिका दीप बालेर सहभागी भएका थिए ।
काठमाडौँ — नेपाल संवत् ११४६ र स्वन्ति नख:को अवसरमा आइतबार साँझ काठमाडौंको ठमेलमा सुकुन्दा र्याली आयोजना गरिएको छ । उक्त समारोहमा नेवारी भेषभूषामा सजिएर आएका स्थानीय महिला तथा बालबालिका दीप बालेर सहभागी भएका थिए ।
![Sukunda Rally in Thamel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sukundarallyatthamelphoto10192025020-19102025033334-1000x0.jpg&w=1001&h=0)