यसरी बन्दैछ त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]

प्यारापिट व्यवस्थित गर्ने काम भइरहेको छ भने फ्लडलाइट पनि जडान भइरहेका छन्। यो लाइट जडानपछि रात्रीकालीन क्रिकेट पनि आयोजना गरिनेछ।

आश्विन ३०, २०८२

दीपेन श्रेष्ठ

This is how the Tribhuvan University cricket ground is being built [Photos]

काठमाडौँ — त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हाल स्नरोन्नतिको काम धमाधम भइरहेको छ। देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा रहेको यो मैदानमा संरचना थप गर्ने कार्य भइरहेको छ। प्यारापिट व्यवस्थित गर्ने काम भइरहेको छ भने फ्लडलाइट पनि जडान भइरहेका छन्। यो लाइट जडानपछि रात्रीकालीन क्रिकेट पनि आयोजना गरिनेछ।

This is how the Tribhuvan University cricket ground is being built [Photos]

यहाँ प्यारापिट निर्माणपछि १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । त्रिभुवन विश्वविधालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । भारतको जी टेलिभिजन नेटवर्कले बनाइदिएका संरचनामा नेपालले सन् १९९८ मा पहिलो पटक यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता गरेको थियो।

This is how the Tribhuvan University cricket ground is being built [Photos]
This is how the Tribhuvan University cricket ground is being built [Photos]
This is how the Tribhuvan University cricket ground is being built [Photos]
This is how the Tribhuvan University cricket ground is being built [Photos]
This is how the Tribhuvan University cricket ground is being built [Photos]
This is how the Tribhuvan University cricket ground is being built [Photos]
This is how the Tribhuvan University cricket ground is being built [Photos]
This is how the Tribhuvan University cricket ground is being built [Photos]

दीपेन श्रेष्ठ

Link copied successfully