विपिन जोशीको सम्झनामा दीप प्रज्वलन [तस्बिरहरु]

विपिन जोशीको सम्झनामा बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ ।

आश्विन २९, २०८२

हेमन्त श्रेष्ठ

Lamp lighting in memory of Bipin Joshi [Photos]

काठमाडौँ — विपिन जोशीको सम्झनामा बुधबार काठमाडौंको माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ । उक्त कार्यक्रममा जेन–जीसहितका शुभेच्छुकहरु भेला भएर दीप प्रज्वलन गरेका थिए । प्यालेस्टिनी लडाकु समूह हमासको बन्धनमा परेको दुई वर्ष एक सातापछि नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको सोमबार पुष्टि भएको थियो । उनीसहित ४ जनाको शवलाई सोमबार राति अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरिएको छ । हमासले गाजापट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको छ । तर उनको मृत्यु भएको मिति खुलाइएको छैन ।

Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]
Lamp lighting in memory of Bipin Joshi [Photos]

हेमन्त श्रेष्ठ

Link copied successfully