काठमाडौंको भृकुटीमण्डपमा आजदेखि पुष्प मेला सुरु भएको छ ।
काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा आजदेखि पुष्प मेला सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालले मंगलबारदेखि कात्तिक १ गतेसम्म आयोजना गरेको 'तिहार फ्लोरा एक्स्पो'मा विभिन्न प्रजातिका फूल र बिरुवाहरु बिक्रीका लागि स्टलमा राखिएको छ ।
![Flower Fair at Bhrikutimandapa [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/flowermela20251014298-14102025123255-1000x0.jpg&w=1001&h=0)