तिहार नजिकिँदै गर्दा भक्तपुरको पोटरी स्क्वायरमा माटोका पाला बनाउने व्यस्तता बढेको हो ।
भक्तपुर — तिहार नजिकिँदै गर्दा भक्तपुरको पोटरी स्क्वायरमा माटोका पाला, बनाउने व्यस्तता बढेको छ । लक्ष्मी पूजाका दिन दियो बालिने भएकाले त्यसलाई लक्षित गर्दै स्थानीय अहिले पाला बनाउन व्यस्त भएका हुन् ।
![Paala-Making Chataro [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pottery20251012256-12102025040117-1000x0.jpg&w=1001&h=0)