नेपाल र भारतबाट आएका भक्तजनहरू दसैंमा देवी दुर्गाको पूजा अर्चना गर्न जम्मा भएका हुन् ।
काठमाडौँ — दसैंको अवसरमा काठमाडौंको गुह्येश्वरीमा मंगलबार पूजा आजा गर्नेहरुको भीड लागेको छ । नेपाल र भारतबाट आएका भक्तजनहरू दसैंमा देवी दुर्गाको पूजा अर्चना गर्न जम्मा भएका हुन् । गुहेश्वरी गौरीघाटमा एकताबद्ध हुँदै आस्था, संस्कृति र एकताको उत्सव मनाएका छन् । तस्बिरहरु सुर्याम्स उप्रेती
![Devotees flock to Guhyeshwari on the occasion of Dasain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/default/img7354-3092025120434-1000x0.jpg&w=1001&h=0)