सडक सुरक्षा सचेतनाका लागि ट्राफिक र्‍याली [तस्बिरहरू]

रानीपोखरीदेखि सुरु भएको र्‍याली सिंहदबार पुगेर अन्त्य भएको थियो।

आश्विन १२, २०८२

सुर्याम्स उप्रेती

Traffic Rally for Road Safety Awareness [Photos]

काठमाडौँ — ट्राफिक प्रहरीले दसैँमा सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। चाडवाडका बेला सडकमा सवारीसाधनको चाप हुने, र सवारीचालक र यात्रुहरूले सतर्कता अपनाउन आवश्यक हुने भन्दै ट्राफिक प्रहरीले यस्तो आग्रह गरेको हो। सडक सुरक्षाका लागि यस्तै सन्देश प्रवाह गर्ने उद्देश्यले ट्रफिक प्रहरीले आइतबार काठमाडौँमा र्‍याली निकालेका छन्।

Traffic Rally for Road Safety Awareness [Photos]

रानीपोखरीदेखि सुरु भएको र्‍याली सिंहदबार पुगेर अन्त्य भएको थियो। र्‍यालीमा सहभागीले ट्राफिक सचेतनासम्बन्धी प्ले-कार्डहरू बोकेका थिए। सवारी चलाउँदा प्रतिष्पर्धाको सोच नराख्न, लापरवाहीका साथ नलचाउन, मदिरा सेवन गरेर सवारी नचलाउन तथा ट्राफिक नियमहरूको पूर्ण पालना गरेर मात्रै सवारी चलाउन आग्रह गरेको छ।

Link copied successfully