मैतिदेवी मन्दिरमा हिजोआज पूजाआजासँगै फोटो तथा भिडियो खिच्नका लागि टाढा टाढाबाट आउनेहरुको समेत घुइँचो लाग्ने गरेको छ ।
काठमाडौँ — दसैं, तिहार र छठ पर्वलाईलक्षित गरी काठमाडौंको मैतीदेवी मन्दिर र त्यस वरपरको क्षेत्र झिलिमली बनाइएको छ । रंगरंगका बत्तीले झकिझकाउ बनेको यस क्षेत्रमा पूजाआजासँगै फोटो तथा भिडियो खिच्नका लागि टाढा टाढाबाट समेत आउने गरेका छन् ।
![Jhilimali Maitidevi Temple [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/templearoundkathmaduphotos092320250129-2492025012059-1000x0.jpg&w=1001&h=0)