यसैबीच आज बसन्तपुर दरबार स्क्वायरमा विधिवत पूजा आजा गरी जमरा राखिएको छ । आज घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ ।
काठमाडौँ — नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् । तस्बिरहरु : सुर्याम्स उप्रेती/कान्तिपुर
यसैबीच आज बसन्तपुर दरबार स्क्वायरमा विधिवत पूजा आजा गरी जमरा राखिएको छ । आज घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो ।
![Ghatasthapana Puja at Basantpur Durbar Square [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/default/img6914-2292025071013-1000x0.jpg&w=1001&h=0)
![Ghatasthapana Puja at Basantpur Durbar Square [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/default/img6935-2292025071228-1000x0.jpg&w=1001&h=0)