भदौ २४ गते प्रदर्शनकारीको आगजनी र तोडफोडका कारण क्रममा प्रहरी चौकीहरु क्षतिग्रस्त बनेका थिए ।
काठमाडौँ — भदौ २४ गते प्रदर्शनकारीको आगजनी र तोडफोडपछि क्षतिग्रस्त बनेका प्रहरी चौकीहरुको सरसफाइ र रंगरोगनका लागि युवाहरु तथा सर्वसाधारणहरु स्वस्फूर्त रुपमा जुटेका छन् । काठमाडौंको बौद्ध, सुकेधारा र कपन क्षेत्रमा शनिबार युवाहरुको खटनपटन यस्तो देखियो ।
![Youth in painting and cleaning the police station [photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/police-office-renovation-14-2092025123928-1000x0.jpg&w=1001&h=0)