सरकारी दमनविरुद्ध युवा सडकमा [तस्बिरहरू]

हिजोको प्रहरी दमनविरुद्ध बिहानैदेखि राजधानीका विभिन्न ठाउँमा प्रदर्शन जारी छ ।

भाद्र २४, २०८२

हेमन्त श्रेष्ठ

Youth on the streets against government repression [Photos]

काठमाडौँ — राजधानीमा कर्फ्युको परवाह नगरी दमनविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । प्रशासनले धरपकड सुरु गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट मानिस पक्राउ पर्न थालेका छन् । 

Youth on the streets against government repression [Photos]

राजधानीमा कर्फ्यु जारी भएपछि प्रशासनले वरिपरिका जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ । जेन-जीको अगुवाइमा सोमबार भएको प्रदर्शनमा बर्बर दमन गरेपछि बल्ल सुरक्षाकर्मी संख्या थपिएको हो । हिजोको प्रहरी दमनविरुद्ध बिहानैदेखि राजधानीका विभिन्न ठाउँमा प्रदर्शन जारी छ ।

Youth on the streets against government repression [Photos]
Youth on the streets against government repression [Photos]
Youth on the streets against government repression [Photos]
Youth on the streets against government repression [Photos]
Youth on the streets against government repression [Photos]
Youth on the streets against government repression [Photos]

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully