श्वेतभैरवको मुखबाट जाँडको धारा [तस्बिरहरू]

श्वेतभैरवको मुखबाट प्रसादस्वरुप निस्किएको जाँडको धाराबाट जाँड पिउनका लागि स्थानीय युवाहरूको तँछाडमछाड हुने गर्छ। शनिबार बेलुका वसन्तपुर दरबार क्षेत्रमा यस्तै भीड देखिन्थ्यो।

भाद्र २२, २०८२

सुर्याम्स उप्रेती

Flow of water from the mouth of Shwetbhairava [Photos]

काठमाडौँ — काठमाडौँमा नेवारी समुदायले उत्सवकै रुपमा मनाउने इन्द्रजात्राको तेस्रो दिन पूजाआजापछि श्वेतभैरवको मुखबाट प्रसादस्वरुप जाँडको धारा बगाउने गरिएको छ। उक्त धाराबाट जाँड पिउनका लागि स्थानीय युवाहरूको तँछाडमछाड हुने गर्छ। शनिबार बेलुका वसन्तपुर दरबार क्षेत्रमा यस्तै भीड देखिन्थ्यो।

Flow of water from the mouth of Shwetbhairava [Photos]

यसरी श्वेतभैरवको मुखबाट बगेको जाँड पिउँदा स्वास्थ्य राम्रो हुने र स्वेतभैरवको कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

Flow of water from the mouth of Shwetbhairava [Photos]
Flow of water from the mouth of Shwetbhairava [Photos]
Flow of water from the mouth of Shwetbhairava [Photos]
Flow of water from the mouth of Shwetbhairava [Photos]
Flow of water from the mouth of Shwetbhairava [Photos]
Flow of water from the mouth of Shwetbhairava [Photos]

सुर्याम्स

Link copied successfully