इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट वसन्तपुरमा सामूहिक कुमारी पूजा गर्ने परम्परा छ । आज ५०४ कन्या कुमारीको पूजा गरिएको हो ।
काठमाडौँ — काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर परिसरमा शुक्रबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट वसन्तपुरमा सामूहिक कुमारी पूजा गर्ने परम्परा छ ।यो अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो ।
![Mass Kumari Puja in Vasantpur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kumaripujaatbasantapurdurbarsquarephotos09052025bt5a6933-0592025064245-1000x0.jpg&w=1001&h=0)