मिस नेपाल ताजका लागि विभिन्न क्षेत्रका २६ महिला प्रतिस्पर्धामा उत्रिएका छन् । आजकै ग्रान्ड फिनालेबाट मिस नेपाल घोषणा गरिनेछ ।
काठमाडौँ — ‘मिस नेपाल २०२५’को ग्रान्ड फिनाले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भइरहेको छ । यतिबेला मिस नेपालको ताज कसले पहिरिन्छ भन्ने चासो धेरैमा छ । मिस नेपाल ताजका लागि विभिन्न क्षेत्रका २६ महिला प्रतिस्पर्धामा उत्रिएका छन् । आजकै ग्रान्ड फिनालेबाट मिस नेपाल घोषणा गरिनेछ ।
![Grand Finale of 'Miss Nepal' at Godavari [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/53948738440936061808879971805979151674321983n-3082025013317-1000x0.jpg&w=1001&h=0)