पशुपतिमा तीजको उल्लास

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

भाद्र १०, २०८२

सुर्याम्स उप्रेती

Festival of Teej in Pashupati

काठमाडौँ — आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । आज देशभरका शिवालयहरूमा व्रत बस्ने महिलाहरूको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

Festival of Teej in Pashupati

आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तीर्थालु एवं व्रतालु महिलाहरूको भीड छ ।

Festival of Teej in Pashupati

यस वर्ष भने गत वर्षको तुलनामा पशुपतिनाथमा महिला व्रतालुहरूको उपस्थिति कम रहेको छ। तीजको दिन बिहान ३ बजेदेखि चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भीड व्यवस्थापन गरी दर्शन सहज बनाइएको कोषको दाबी छ।

Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati
Festival of Teej in Pashupati

सुर्याम्स

Link copied successfully