प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
काठमाडौँ — विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानको विरोध जनाउँदै निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
![Private School Operators Protest Against Education Bill [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pabsonstrike-13-2582025094925-1000x0.jpg&w=1001&h=0)
![Private School Operators Protest Against Education Bill [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pabsonstrike-1-2582025095004-1000x0.jpg&w=1001&h=0)