चाडबाड नजिकिएसँगै काठमाडौंको नयाँ सडक, बसन्तपुर र आसन क्षेत्रमा लुगाफाटा र गहना किन्न जानेहरु संख्या बढेको छ ।
काठमाडौँ — चाडबाड नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । चाडबाड नजिकिएसँगै काठमाडौंको नयाँ सडक, बसन्तपुर र आसन क्षेत्रमा लुगाफाटा र गहना किन्न जानेहरु संख्या बढेको छ । आउँदै गरेको तीज पर्वलाई लक्षित गर्दै पसलहरुमा सजावट र सामान थप्न व्यवसायीहरु व्यस्त हुन थालेका छन् भने सर्वसाधारणलाई पनि किनमेल गर्न भ्याइनभ्याइ छ ।
![As the festival approaches, the market becomes more busy [photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pre-teej08182025722-2082025023822-1000x0.jpg&w=1001&h=0)