कालीमाटी-बल्खु क्षेत्रका खोलामाथि बनेका अवैध संरचनामाथि महानगरको डोजर

कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि स्वीकृतिबेगर बनेका पक्की पुल महानगर प्रहरीले भत्काएको छ ।

श्रावण २९, २०८२

दीपेन श्रेष्ठ

Dozers of the metropolis on the illegal structures built on the river in the Kalimati-Balkhu area

काठमाडौँ — काठमाडौंको कालीमाटी-बल्खु क्षेत्रका खोलामाथि बनेका अवैध संरचनामाथि काठमाडौं महानगरले डोजर चलाएको छ । कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि स्वीकृतिबेगर बनेका पक्की पुल महानगर प्रहरीले भत्काएको छ । बिहीबार बिहान ११ बजेदेखि महानगर प्रहरीले उक्त संरचनाहरू भत्काएको हो ।

Dozers of the metropolis on the illegal structures built on the river in the Kalimati-Balkhu area
Dozers of the metropolis on the illegal structures built on the river in the Kalimati-Balkhu area
Dozers of the metropolis on the illegal structures built on the river in the Kalimati-Balkhu area
Dozers of the metropolis on the illegal structures built on the river in the Kalimati-Balkhu area

दीपेन

Link copied successfully