गाईजात्राको रौनक [तस्बिरहरू]

आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को बेग्लै धार्मिक र सांस्कृतिक महत्त्व छ ।

श्रावण २५, २०८२

दीपेन श्रेष्ठ

Raunak of Gaijatra [Photos]

काठमाडौँ — काठमाडौं उपत्यकासहित देशभर आज गाईजात्राको रौनक छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइन्छ ।

दीपेन श्रेष्ठ

Link copied successfully