र्यालीमा सहभागीले नेपाली विभिन्न मौलिक भेसभूसा, बाजागाजा, झन्डा, ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।
काठमाडौँ — गाईजात्राको अवसरमा आइतबार काठमाडौंमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले र्याली निकालेका छन् । आफ्ना हक अधिकार र समानताको नारा लेखिएको प्ले कार्ड, ब्यानरसहित उनीहरुले नक्सालस्थित नारायण चउरमा दिउँसो परेड निकालेका हुन् ।
![Rally of sexual and gender minority community in Gaijatra [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lgbtqrallyphotosbluediamondsociety081020256p5a6524-1082025022850-1000x0.jpg&w=1001&h=0)