फोटोफिचर
तस्बिर : जोयल घले
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
ललितपुर — गोदावरीको रचनटारका किसानलाई आजभोलि गहुँ भित्र्याउन भ्याइनभ्याइ छ । यहाँ पाकेको गहुँलाई खेताला लगाइ धमाधम काट्न थालिएको छ । काटेको गहुँको बोटलाई थ्रेसर लगाएर गहुँलाई अन्नका रुपमा निकाल्ने गरिन्छ ।
तस्बिर