जनताको प्रधानमन्त्री खोइ ?

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

People's Prime Minister?

काठमाडौँ — देशमा लोकतन्त्र आयो, प्रजातन्त्र आयो तर जनताले कहिल्यै पनि आफ्नो प्रधानमन्त्री भन्ने मौकै पाएनन् ।

देशमा लोकतन्त्र आयो, प्रजातन्त्र आयो तर जनताले कहिल्यै पनि आफ्नो प्रधानमन्त्री भन्ने मौकै पाएनन् । पार्टीका प्रधानमन्त्री धेरै भए, देश र जनताको प्रधानमन्त्री बन्न कोही सकेनन् । प्रधानमन्त्री जस्तो व्यक्तिले म सांसदहरूले सोधेको प्रश्नको जवाफ दिन्नँ भन्न त झन् मिल्दै मिल्दैन ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully