सम्पादकलाई चिठी
पाठक पत्र
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
जहाज उड्छन्, पाङ्ग्रा छुट्छन्चुनाव जित्छन्, वाचा भुल्छन्नेता मिल्छन्, सत्ता लिन्छन्देशवासीलाई धोका दिन्छन्
आँखा बन्द, कान बन्द छुच्चो बोली छेक न छन्दकाग कराउँदै छ, पिना सुक्दै छरोग र भोकले देशवासी मर्दै छन् ।– कृष्ण कुम्पुरे, आदमटार, धादिङ
पाठक