देश माथि गएन

फाल्गुन १६, २०८१

पाठक पत्र

The country did not go up

पढाइमात्र भो सिकाइ भएनसतही भो गहिराइ भएनबोक्रा भो गुदी भएनसमृद्धि चिन्ने बुद्धि भएन

सोच्ने र खोज्ने सुद्धी भएन
सबैलाई समेट्ने जुक्ति भएन
पीडा र दुःखको मुक्ति भएन
आशा र अपेक्षा पूरा भएन
त्यसैले यो देश माथि गएन ।

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक

Link copied successfully