१. निरन्तर ढाँटेको ढाँट्यै गर्नु२. राम्रो सोचाइ आउँदै नआउनु३. योजना र विकासका नाममा कमिसन खानु
४. आफ्ना कार्यकर्ताका अपराध कसै गरी जोगाउनु
५. भ्रष्टाचारलाई नीतिगत रूपमै सामान्यीकरण गर्नु
६. जनतालाई कर बढाएर ऋणको भारीसमेत बोकाउनु
७. फरक नामका पार्टी भए पनि अन्तर्यमा विचार एउटै हुनु
८. अनेक काण्ड मच्चाएर पनि सुशासन र सदाचारका कुरा गर्नु
९. कुनै पनि योजना समयमा पूरा नगर्नु र गरेकामा गुणस्तरीयता नहुनु
१०. आफ्ना कुविचारलाई सिद्धान्त ठानी फरक मत राख्ने कार्यकर्तालाई कारबाही गर्नु
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
