काठमाडौँ — पुर्खाहरूको पसिनाको मूल्य भएनइतिहासको विशालतालाई कोहीले बुझेनसोच्ने, खोज्ने, सिक्ने शिक्षा नभएर होहजारौं यी सम्पदालाई नचिनेर होसेता हिमाल, हरियाली सुन्दर पहाड
तराई फाँट कति राम्रो अन्न भण्डार
पढाउनेलाई थाहा छैन के पढाए
पढ्नेपनि अलमलमा छन्, किन पढ्न आए ?
नभएर, नजानेर, नगरेर के हो ?
सोच्ने, खोज्ने, सिक्ने शिक्षा नभएर हो ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ
