हाम्रो जिन्दगानी

मंसिर २४, २०८१

पाठक पत्र

our life

काठमाडौँ — छिमेकीले हामीलाई औधी माया गर्छन्भोकै, नाङ्गै मर्लान् भनी सहायता दिन्छन्

नुनदेखि सुनसम्म मुर्रादेखि जनैसम्म
गुन्द्रुक, भटमास, दालचामल, स्याउ, सुन्तलासम्म

एमसीसीको विकासमाथि बीआरआईको गजुर
यही गतिमा चल्यो भने कहाँ पुग्ला हजुरयो ने
पाली समृद्धिको हिमाल चढ्ने भो 
अरूलाई काम दलाएर बाँच्न सक्ने भो

मागी ल्याउन खप्पिस नेता हामी भाग्यमानी 
सयल गरी बित्ने भयो हाम्रो जिन्दगानी ।

– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक

Link copied successfully