विश्वकै प्रदूषित सहर काठमाडौं [तस्बिरहरू]

वायुको गुणस्तर मापन गर्ने एयर आइक्यूका अनुसार अहिले काठमाडौं प्रदूषणमा विश्वकै शीर्ष सहरको सूचीमा रहेको छ। दोस्रोमा भारतको नयाँ दिल्ली रहेको छ।

वैशाख १३, २०८३

सुर्याम्स उप्रेती

Kathmandu, the most polluted city in the world [Photos]

काठमाडौँ — पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । काठमाडौंमा बिहानीपख पानी परेता पनि अहिले आकाश धुम्म परेको छ।

Kathmandu, the most polluted city in the world [Photos]

भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलतर्फ आइरहेका तीन अन्तर्राष्ट्रियसहित केही आन्तरिक उडान डाइभर्ट गर्नुपरेको हो। त्यस्तै प्रदूषण पनि अहिले उच्च रहेको छ।

वायुको गुणस्तर मापन गर्ने एयर आइक्यूले मापन गरेकाे सूचीमा काठमाडौं प्रदूषणमा विश्वकै शीर्ष स्ठानमा छ।

वायुको गुणस्तर मापन गर्ने एयर आइक्यूका अनुसार अहिले काठमाडौं प्रदूषणमा विश्वकै शीर्ष सहरको सूचीमा रहेको छ। दोस्रोमा भारतको नयाँ दिल्ली रहेको छ। काठमाडौंको जगदोल क्षेत्रबाट लिएका केही तस्बिरहरू ।

Kathmandu, the most polluted city in the world [Photos]
Kathmandu, the most polluted city in the world [Photos]
Kathmandu, the most polluted city in the world [Photos]
Kathmandu, the most polluted city in the world [Photos]
Kathmandu, the most polluted city in the world [Photos]

सुर्याम्स

Link copied successfully