बाइस वटा ढुङ्गेधारामा स्नान गर्नाले शरीरका रोगव्याधि निको हुने र पुण्य प्राप्त हुने जनविश्वास अनुसार भक्तजनहरूको भीड लागेको हो।
काठमाडौँ — काठमाडौंको बालाजु बाइसधारामा ‘ल्हुति पुन्हि’का अवसरमा मेला लागेको छ। बाइस वटा ढुङ्गेधारामा स्नान गर्नाले शरीरका रोगव्याधि निको हुने र पुण्य प्राप्त हुने जनविश्वास अनुसार भक्तजनहरूको भीड लागेको हो।मेलाका लागि मन्दिर परिसरलाई ध्वजापताका सजाइएको छ।
![Fair at Balaju Baisadhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/balaju-22-dhara-0242026102134-1000x0.png&w=1001&h=0)