काठमाडौं ७ मा अग्रता बढाउँदै रास्वपा

७ हजार ७७९ मत गणना हुँदाको परिणाम

फाल्गुन २२, २०८२

कान्तिपुर ंसंवाददाता

RSP increases lead in Kathmandu 7

काठमाडौँ — काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले अग्रता बढाउँदै लगेका छन् । 

उनले ४ हजार ६७७ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठले ९०४ र नेपाली कांग्रेसका उम्मेदवार प्रमोद हरि गुरागाईंले ७२० मत पाएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वसन्त प्रसाद मानन्धरले ६१९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले २४२ मत ल्याएका छन् ।  

कान्तिपुर

Link copied successfully