नक्सालमा भाटभटेनीको भवन भत्काउने क्रममा पुरिएर ३ जना घाइते

घाइते हुनेमा हेटौंडाका ३३ वर्षीय राजकुमार स्याङतान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय अजय पाख्रिन छन् ।

कार्तिक २३, २०८२

सुर्याम्स उप्रेती

3 injured after being buried during demolition of Bhatbhateni building in Naxal

काठमाडौँ — नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भवन भत्काउने क्रममा पुरिएर ३ जना घाइते भएका छन् । जेन-जी आन्दोलनपछि भदौ २४ मा भएको तोडफोड र आगजनीमा परेको भवनलाई भत्काउने क्रममा एक्कासि माथिबाट संरचना खस्दा उनीहरु घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

घाइते हुनेमा हेटौंडाका ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय अजय पाख्रिन छन् । उनीहरूमध्ये स्याङ्तानको टाउको र खुट्टामा चोट लागेको छ । दीपकको हात र खुट्टुामा चोट छ ।  

3 injured after being buried during demolition of Bhatbhateni building in Naxal

3 injured after being buried during demolition of Bhatbhateni building in Naxal

3 injured after being buried during demolition of Bhatbhateni building in Naxal

सुर्याम्स उप्रेती

Link copied successfully